गोल सन्जाप

ना. [गोल+सन्जाप]

  1. भोटो, लबेदा, चोलो आदिमा लगाइने डोलो आकारको सन्जाप (पाइपिङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)