गोल

वि. [सं.]

  1. बाटुलो; वृत्ताकार; मण्डलाकार।
  2. वृत्ताकारको बनोट वा रचना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)