गोल

ना. [फा.]

  1. समूह; जमात; झुन्ड।
  2. रक्तसम्बन्ध वा अन्य कुनै सम्बन्धसूत्रद्वारा बाँधिएको समूह। (उदा.- गोल फुट्नु हुँदैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)