गोष्ठी
ना. [सं.]
- कुनै विषयको विचारविमर्शका निम्ति बस्ने सम्बन्धित व्यक्ति वा विद्वान्हरूको औपचारिक बैठक वा सभा; वार्तालाप; परामर्श।
- थोरै मानिसहरूको सभा; सानो बैठक।
- नौ-दश पुरुष पात्र र पाँच-सात स्त्री पात्र रहने रूपकको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)