गोष्ठीपत्र

ना.

  1. गोष्ठीमा परामर्श वा छलफलका निम्ति तयार पारिएको कुनै निर्धारित विषयको गहकिलो लेख; कार्यपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)