गोस्नौटी

ना. [गोस्नौटो+ई]

  1. कमाराकमारीले मालिककी छोरीलाई भन्ने शब्द।
  2. बिहामा लोकन्तीले दुलहीलाई भन्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)