गोस्नौटो
ना.
- कमाराकमारी वा दासदासीले आफ्ना मालिकका छोराछोरीलाई लाउने साइनु।
- दुलहादुलहीलाई सम्बोधन गर्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)