गोहार

ना. [सं.]

  1. उहिले गाई हरेर लैजाँदा सहायता पाउन 'गाईको हरण भयो' भन्ने अर्थमा कराएर भनिने शब्द; गुहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)