गोही
ना. [प्रा. गोहिआ< सं. गोधिका]
- माउसुलीका ढबको तर ज्यादै ठुलो, पानीभित्र धेरै रहने, उभयचर, सपुच्छ एक जन्तु; सरीसृपसमूहको एक हिंस्रक भेद; घडियाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. गोहिआ< सं. गोधिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)