गौँडा
ना. [सं. गढ]
- अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ।
- गढी बनाइएको ठाउँ।
- पहिलेपहिले गोस्वारासरहको काम गर्ने पहाडी अड्डा (धनकुटा गौँडा, पाल्पा गौँडा आदि) वा त्यस अड्डाका मातहतको इलाका।
- कसैको हैकम चल्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)