गोहोरो
ना. [सं. गोधा]
- करौँतीजस्तो पुच्छर हुने, छेपाराका ढबको ठुलो एक जङ्गली जन्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)