गौँडे

वि. [गौँडो+ए]

  1. गौँडो ढुकेर बस्ने; गौँडामा बस्ने (चोर)।
  2. गौँडोसम्बन्धी; गौँडाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)