गौँडो

ना. [प्रा. गड्डो]

  1. अन्तबाट जान नसकी त्यसै ठाउँबाट मात्र आवतजावत गर्नुपर्ने ठाउँ।
  2. घरबाट मूलबाटामा निस्कने सानो गोरेटो।
  3. बाघ आदि वन्यजन्तुलाई पासो वा खोर थाप्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)