गौडा

ना. [√ गौँडा]

  1. गढी बनाउन योग्य वा गढी बनाइएको ठाउँ (दिव्य.); गौँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)