गौडी

ना. [सं.]

  1. काव्यरचना गर्ने तीन रीति (पाञ्चाली, वैदर्भी र गौडी) मध्ये एक।
  2. सखरको रक्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)