गौरवशाली

वि.

  1. गौरव वा महिमाले युक्त; सम्मानित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)