गौरव
ना. [सं.]
- गुरु अर्थात् महान् हुनाको अवस्था वा भाव; महत्त्व; महिमा; गहकिलोपन; गम्भीरता।
- इज्जत; आदर; सम्मान; प्रतिष्ठा।
- गह्रुङ्गोपन; भारी हुनाको अवस्था।
- उदय; उन्नति; उत्कर्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)