गौर

ना. [अ.]

  1. कुनै विषयमा घोरिएर गरिने सोचविचार; त्यसरी गरिने मनन वा चिन्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)