ग्यारेज

ना. [अङ्.]

  1. मोटरहरू राख्ने सुरक्षित ठाउँ वा घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)