ग्यारेन्टी

ना. [अङ्.]

  1. यो कुरा यतिखेर, यसै हुन्छ वा हुँदैन भन्ने कुराको ठोकुवा; पक्कापक्की; भरपत्यार।
  2. कुनै मालमत्ता बिग्रने, नासिने वा हानि-नोक्सानी नहुने विश्वासका निम्ति दिइने वचन; त्यसरी कुनै खास अवधिका निम्ति लिइने मालको स्थायित्व र उम्दापनको जिम्मेवारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)