ग्याली

ना. [अङ्.]

  1. छापाखानामा कम्पोज भएका टाइप सजाउने किस्ती; छापाकिस्ती।
  2. त्यसरी पाता बाँध्नुभन्दा पहिले छपाइशुद्धि हेर्न निकालिएको मुद्रित अक्षर (प्रुफ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)