ग्रथित

वि. [सं.]

  1. बाँधिएको; उनिएको; गाँसिएको।
  2. रचना गरिएको; बनाइएको; रचित।
  3. गाढा तुल्याइएको; जमाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)