ग्रन्थ
ना. [सं.]
- पुस्तक; किताब।
- पहिले-पहिले पढिसकेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब।
- साहित्यिक, भाषिक आदि दृष्टिले कुनै महत्त्वपूर्ण ठुलो पुस्तक।
- गाँठो; ग्रन्थि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)