ग्रसन
ना. [सं.]
- खाने वा निल्ने काम; भोजन।
- समाउने काम; पक्राउ।
- गाँस; बुजो।
- फलित ज्योतिषअनुसार दश प्रकारका ग्रहणमध्ये अभिमानीहरूको पतन वा नाशको फल मानिने खण्डग्रहण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)