ग्रसित
वि. [सं.]
- मुखमा हालेर निलिएको; खाइएको।
- गाँस हालिएको।
- समातिएको; पक्रिएको; अँठ्याइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)