ग्रस्त

वि. [सं.]

  1. समातिएको; पक्रिएको; अँठ्याइएको।
  2. पीडित; दुःखित (ज्वरग्रस्त आदि)।
  3. खाइएको; निलिएको।
  4. ग्रसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)