ग्रहण

ना. [सं.]

  1. लिने वा समात्ने काम।
  2. कुनै कुरो स्वीकार गर्ने वा मान्ने प्रक्रिया; स्वीकार।
  3. सम्झने वा बुझ्ने चाल।
  4. सूर्यलाई चन्द्रमाले छेक्दा वा चन्द्रमामा पृथ्वीको छाया पर्दा देखिने कालो छाया; उपराग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)