ग्रहणकर्ता

वि.

  1. समात्ने; पक्रने।
  2. लिने; प्राप्त गर्ने।
  3. स्वीकार गर्ने; प्राप्ति गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)