ग्रहदोषना. [सं.]सूर्य, चन्द्र आदि ग्रहका स्थितिबाट हुने खराब फल; ग्रहगतिको दोष।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ग्रहदशा ग्रहनायक