ग्रहदशा

ना. [सं.]

  1. जन्मकुण्डलीका कुनै स्थानमा रहेका ग्रहका प्रभावले मानिसलाई हुने शुभ वा अशुभ परिणाम।
  2. खराब दिन; दुर्भाग्य।
  3. ग्रह-गोचरको स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)