ग्रहमैत्री
ना. [सं.]
- ज्योतिषअनुसार विवाहका लागि भिडाइने वर र वधूका ग्रहका स्वामीको मित्रता वा अनुकूलता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)