ग्रहयज्ञ

ना. [सं.]

  1. ग्रहहरूको उग्रता वा प्रकोपको शान्तिका लागि गरिने पूजा वा यज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)