ग्रहयोग
ना. [सं.]
- एकै राशिको एकै अंश वा घडीमा एकभन्दा बढी ग्रह एकत्रित हुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)