ग्रहयुद्ध
ना. [सं.]
- सूर्यसिद्धान्तका अनुसार बुध, बृहस्पति, शुक्र, शनि वा मङ्गलमध्ये कुनै एक ग्रहको चन्द्रमाका साथ अथवा उक्त ग्रहमा कुनै दुई ग्रहको एकैसाथ एउटै राशिको एउटै अंशमा एकत्र भएर खराब परिणाम दिने योग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)