ग्रामोन्मुखी
वि. [सं.]
- गाउँतिर फर्केको; गाउँतर्फ झुकेको।
- गाउँको भलाइ चाहने; ग्रामीण जनतासित सम्बन्धित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)