ग्रामोफोन

ना. [अङ्.]

  1. गोल लाहाका चक्कामा भरिएको गीत यान्त्रिक प्रणालीद्वारा सुईले कोतरेर बजाइने फोनबाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)