ग्राम्य

वि. [सं.]

  1. गाउँसँग सम्बन्ध राख्ने; गाउँको।
  2. गाउँले; ग्रामीण।
  3. गँवार; असभ्य।
  4. फोहोर; अश्लील (शब्द)।
  5. घरपाला (पशु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)