ग्रिज
ना. [अङ्.]
- मेसिन आदिलाई घोटिएर खिइनबाट बचाउनका लागि हाल्ने भ्यास्लिनजस्तो लेदो चिल्लो पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)