ग्रिक

वि. [अङ्.]

  1. युनान देश अथवा त्यहाँका निवासीसँग सम्बन्धित; युनानी।
  2. युनान देशका बासिन्दा।
  3. युनान देशको प्राचीन भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)