ग्रीष्म
ना. [सं.]
- छ ऋतुमध्ये ज्यादै गर्मी हुने दोस्रो ऋतु; जेठ र असार महिना; गर्मी मौसम।
- गर्मी; ताप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)