ग्रीष्म ऋतु

ना.

  1. गर्मीको समय।
  2. छ ऋतुमध्ये दोस्रो ऋतु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)