ग्रीष्मकालीन

वि.

  1. ग्रीष्मकालसित सम्बन्धित; गर्मी यामको; गर्मीको मौसममा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)