ग्रीष्मक्रान्ति
ना.
- सूर्य कर्कट रेखामा पुग्ने जून महिनाको एक्काइसौँ दिन; उत्तरी गोलार्द्धमा सबभन्दा लामो दिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)