ग्वाङ्ग्रो

वि.

  1. राम्रोसित बोल्न नसक्ने; लठेप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)