ग्वाच्च
क्रि.वि. [अ. मू. ग्वाच्+च]
- लक्कु मिलाएर (जुवामा धेरै रुपियाँपैसा थाप्ने किसिम)।
- लापर्बाहीसँग (एकमुस्ट पैसा दिने वा लिने चाल)।
- एक्कासि (हिलो, खाल्टो आदिमा गाडिने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)