ग्वाम्म
क्रि.वि. [अ. मू. ग्वाम्+मु]
- एकमुस्ट पारी धेरै लिने वा दिने किसिमले; ग्वाच्च।
- स्वाट्ट हात हालेर अटाएसम्म झिक्ने चालमा।
- अपर्झटसँग हिलो, खाल्टो आदिमा गाडिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. ग्वाम्+मु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)