ग्वारग्वार
क्रि.वि. [अ. मू. ग्वार्+अ(द्वि.)]
- ग्वार शब्द लगातार आउने गरी (बाटुला चिजबिज, अनाज आदि खन्याउँदा वा रुखबाट धेरै फल भुइँमा खस्ता शब्द आउने किसिम)।
- धेरै मानिस दगुरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)