घँगारु

ना.

  1. ससाना पात र पहेँलो केशर हुने, सेता र साना फूल फुल्ने, गोला वा बाटुला फल फल्ने अनि ठुलठुला काँडा हुने एक बोट वा त्यसैको फल; घङारु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)