घँसिनी

ना. [घाँस+इनी]

  1. घाँस काट्ने स्त्री; घाँस काटेर जीवन निर्वाह गर्ने स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)