घँसिलो

वि. [घाँस+इलो]

  1. घाँस हुने; प्रशस्त घाँस पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)